युवाहरुको सक्रियतामा करोड लागतमा बिरामी कुरुवा घर बन्दै
भदौ २०, २०७८काठमाडौं - विपन्न वर्गका समुदायको सहजीकरणका लागी पशुपति क्षेत्र नजिकै युवाहरुको सक्रियतामा करौडौको लगानीमा बिरामी कुरुवा घर बनाइने भएको छ । विपन्न तथा असहाय परिवारको मानिसहरु काठमाडौं उपत्यकामा महंगो भाडा तिरेर बस्नुपर्दा उपचारमा पैसाको अभाव हुँदा कतिपयको ज्यान समेत गुमाउन परेको भन्दै घर बनाउन लागिएको हो । काठमाण्डौमा बिरामी परेर लामो समय अस्पतालमा उपचार गर्नुपर्ने अवस्थामा विशे
सबै पढ्नुहोस