×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एक दशकमा ४८ अर्ब डलरको खेलाडी ट्रान्सफर !

एक दशकमा ४८ अर्ब डलरको खेलाडी ट्रान्सफर !

भदौ १६, २०७८

काठमाडाैँ- करिब एकदशक यता युरोपियन क्लब फुटबलमा खेलाडी ट्रान्सफरमा ४८ अर्ब ५० करोड डलर (५७ खर्ब ३ अर्बभन्दा बढी) को कारोबार भएको जनाइएको छ । सन् २०११ देखि २०२० सम्मको अवधिमा फिफाले गरेको अध्ययनमा क्लबले खेलाडी ट्रान्सफरमा मात्र अर्बौँ रकम खर्चिएको देखिएको हो । फिफाले सन् २०१० को अक्टोबरमा खेलाडी ट्रान्सफरको नयाँ नियम ल्याएको थियो । त्यहि नियमअनुसार नै अहिले ट्रा

सबै पढ्नुहोस