अवैध लागूऔषध सहित पक्राउ
बैशाख ८, २०७८काठमाडौं, पर्साको वीरगंज महानगरपालिका–१५ बाईपास सडकबाट १९ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–१३ मुर्ली बस्ने ४४ वर्षीय उमर अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.३८ प ६२२६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा उक्त मोटरसाइकलको लेगगार्डमा झुण्ड्याइएको झोलाबाट उक्त गाँजा फेला पारी मोटरसाइक चालक अन्सार
सबै पढ्नुहोस