लक्ष्मी बर्देवा र जीवन भट्टराईको ‘म एक्लै छु’ सार्वजनिक (भिडियोसहित)
पुस १८, २०७९काठमाडौं- लोकप्रिय गायक स्वरुपराज आचार्यको स्वरमा आधुनिक गीत ‘म एक्लै छु’ सार्वजनिक भएको छ । जोसेफ शाही अफिसियल यट्युव च्यानलबाट शुक्रबार गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द रचना र प्रस्तुति कुमार रेग्मीले गरेका हुन् । जोसेफ शाही ठकुरीको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतमा किशोर थापाको ध्वनि सम्पादन रहेको छ ।
सबै पढ्नुहोस