कमेडियन अपूर्वलाई आज अदालतमा लगिदै
कार्तिक २, २०७९काठमाडौँ- कमेडियन अपूर्व क्षितिज सिंहलाई बुधबार अदालतमा उपस्थित गराइने भएको छ। कमेडियन सिंहलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको हो। यसअघि अनुसन्धान सकिएपछि अदालत जाने बेला बिरामी भएपछि उनलाई छाडिएको थियो। कमेडियन सिंहलाई हिजो मात्रै प्रहरीले पुनस् हिरासतमा लिएको थियो। नेवार समुदायमाथि आँच आउने गरी कमेडी गरेकाले उनीमाथि अनुसन्धान भइरहेको छ। कमेडियन सिंहले युट्युब च्यानल कमेडी क्याफेमा
सबै पढ्नुहोस