८ दिनमा ‘२ नम्बरी’को कमाई साढे ४ करोड
असोज ३१, २०७९काठमाडौं- असोजको २१ गतेबाट रिलिज भएको चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ। दोस्रो साताको शनिवारसम्म पनि हलमा दर्शकको उच्च चाप छ। आज शनिवारको दिन पनि मल्टिप्लेक्समा दर्शकको उच्च अकुपेन्सी देखिएको छ। यसैबिच, यो चलचित्रको ८ दिने बक्स अफिस कलेक्सन यसको निर्माण पक्षले सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रले ८ दिनमा ४
सबै पढ्नुहोस