×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वीरगञ्जमा साढे ९ किलो चरेशसहित २ जना पक्राउ

वीरगञ्जमा साढे ९ किलो चरेशसहित २ जना पक्राउ

असोज २७, २०७९

वीरगञ्ज- वीरगञ्जबाट प्रहरीले साढे ९ किलो अवैध लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र राज चौरसिया चरेश सहित पक्राउ परेका हुन् । वीरगञ्ज–८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेस सहित उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए

सबै पढ्नुहोस