एसी मिलानलाई हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लियो
असोज २६, २०७९काठमाडौँ- युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब चेल्सीले जित हात पारेको छ । उसले समूह‘इ’ अन्तर्गतको खेलमा १० खेलाडीमा समेटिएको इटालियन क्लब एसी मिलानविरुद्ध २–० को सहज जित हात पारेको हो । मिलानको घरेलु मैदान सान सिरोमा चेल्सीलाई जित दिलाउन जर्जिन्हो र पिएरे एमिरिक औवामियाङले १–१ गोल गरे । खेलको १८ औं मिनेटमा फिकायो
सबै पढ्नुहोस