कालीकाेट पहिराे अपडेट : बेपत्ता भएका १३ जनाकाे पहिचान खुल्याे
असोज २४, २०७९कालीकाेट- कालीकाेटकाे तीलागुफा नगरपालिका-४ मा पहिराेमा परि बेपत्ता भएका १३ जनाकाे पहिचान खुलेकाे छ । तिलागुफा नगरपालिका-४ राँचुली गाउँबाट मलामी गएका वडाअध्यक्षसहित १३ जना पहिरोमा बेपत्ता भएका हुन् । पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका-४ का ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्ष
सबै पढ्नुहोस