×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राप्रपा महामन्त्री धवल शमशेरलाई उपचारका लागि छाड्ने तयारी

राप्रपा महामन्त्री धवल शमशेरलाई उपचारका लागि छाड्ने तयारी

ब‌ैशाख ५, २०८२

काठमाडौँ -  १५ गते काठमाडौं तीनकुनेको प्रदर्शनपछि पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर राणालाई छाड्ने तयारी गरिएको छ । महामन्त्री राणालाई उपचारका लागि छाड्न लागिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार राणाको परिवारले उपचारको प्रबन्ध मिलाउनका लागि रिहा गर्न निवेदन दिएको थियो । गृह मन्त्रालयका अनुसार बोलाएको बखत उपस्थित हुने गरी रिहा गर्न लागिएको हो ।

सबै पढ्नुहोस