आजदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफलमा जुट्दै सत्ता गठबन्धन
असोज ९, २०७९काठमाडौं- सत्ता गठबन्धन दलहरु प्रदेशसभाको सिट बाँडफाँटबारे छलफलमा जुट्ने भएका छन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आज (आइतबार) देखि प्रदेशसभाको सिट बाँडफाँटबाबारे छलफल गर्न थाल्ने भएका हुन् । गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल
सबै पढ्नुहोस