सत्ताविमुख भएको केही घन्टा नबित्दै कोशी सरकारको नेतृत्वमा फेरि एमालेको दाबी
असार १५, २०८०काठमाडौं-प्रदेश सभामा एक मत कम भएर विश्वासको मत पाउन नसकेर सत्ताबाट बाहिरिएको नेकपा एमालेले पुनः आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने माग गरेको छ। यसका लागि शुक्रबार नै प्रदेश प्रमुखको ध्यानाकर्षण गराउँदै एमालेले संविधान अनुसार अब पनि सरकारको नेतृत्व आफैंले पाउनुपर्ने जिकिर गरेको हो।
सबै पढ्नुहोस