त्रिभुवन विश्वविद्यालयका समस्या छिट्टै समाधान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
असार १२, २०८०काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । यसका लागि उनले विश्वविद्यालयलाई आवश्यक निर्देशन समेत दिएका छन् । मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले उनले त्रिभुवन विश्वविद्यालयमा आबद्ध कर्मचारीका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रत
सबै पढ्नुहोस