सत्तारूढ दलकाे सांसदलेनै गरे मन्त्रीको राजीनामा माग
भदौ ५, २०८२काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले) का सांसद किरणकुमार शाहले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले मन्त्री चौरसीयाको राजीनामा माग गरेका हुन् । उनले पूर्वमन्त्री मोहम्मद अफतवब आलमल सफाई प्रकरणमा मन्त्री चौरसियाले न्यायसम्पादनमा हस्तक्षेपकारी भूमिकामा खेलेको आरोप समेत
सबै पढ्नुहोस