रास्वपा बैठकमा रवि समर्थक र इतरबीच चर्काचर्की, 'रवि विकल्प खोज्नेले पार्टी छोडून्' ज्वालाको चुनौती
असोज ८, २०८२काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी केन्द्रीय कमिटी बैठकमा सभापति रवि लामिछानेका समर्थक र इतर पक्षका सदस्यहरूबीच चर्काचर्की भएको छ। केन्द्रीय सदस्य ज्वाला संग्रौला र रमेश प्रसाईं लगायतका नेताहरूले सभापति लामिछानेको विरुद्धमा बोल्ने नेताहरूमाथि आक्रामक अभिव्यक्ति दिएका छन्। मंगलबारको बैठकमा ज्वाला संग्रौलाले त एक कदम अघि बढ्दै रवि लामिछानेको विकल्प खोज्नेहरूलाई रास
सबै पढ्नुहोस