पूर्वसभामुख महरा भेपमार्फत सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान
असोज २९, २०८२काठमाडौं - काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। बुधबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई अहिले नै निर्दोष भन्न नमिल्ने भन्दै थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशमा भनिएको छ, ‘यी प्रतिवादी अहिले नै आरोपित कसुरमा निर्दोष रहेको अवस्था नदेखिएको र कसुरदार देखिने आधार भएकोले, उनलाई ला
सबै पढ्नुहोस