यस्तो छ राष्ट्रपति र उपराष्टपति निर्वाचनको कार्यतालिका
माघ १६, २०७९काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपति र उपराष्टपति निर्वाचनको मिति तय गरेको छ । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको हो । सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्टपति निर्वाचनको मिति जानकारी गराएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फ
सबै पढ्नुहोस