अतिले खति गर्छ भन्ने काँग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई
पुस १०, २०७९काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अति गरे खति हुन्छ भन्ने कुरा नेपाली काँग्रेसको नेतृत्वले बुझ्नुपर्ने टिप्पणी गरेका छन्। नेकपा एमालेसहितको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने भएसँग डा। भट्टराईको यस्तो टिप्पणी आएको हो। ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट स
सबै पढ्नुहोस