'कुलिङ पिरियड'माथि षड्यन्त्र, छानबिन गर्न खतिवडाको माग
असार १७, २०८२काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले पारित गरेको निजामति विधेयकमाथि गम्भीर षड्यन्त्र भएको खुलासा भएको छ। समितिका सभापति रामहरि खतिवडाले विधेयकको महत्त्वपूर्ण 'कुलिङ पिरियड'को प्रावधानमाथि ठूलो चलखेल भएको भन्दै तत्काल छानबिन गर्न सभामुख देवराज घिमिरेसँग माग गर्नुभएको छ। मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै सभापति खतिवडाले समितिको न
सबै पढ्नुहोस