पतञ्जली जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल ३५ लाख धरौटीमा रिहा
असार ११, २०८२काठमाडौं - पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले मंगलबार यस्तो आदेश दिएको हो। अदालतको आदेशसँगै नेपालले धरौटी रकम बुझाएर बुधबार नै रिहा हुनेछन्। के हो पतञ्जली जग्गा प
सबै पढ्नुहोस