दलहरूले समानुपातिक उम्मेदवारको नाम आजसम्म सच्याउन पाउने
मङ्सिर २६, २०७९काठमाडौँ- समानुपातिक उम्मेदवारको नाम आजसम्ममा सच्याउन पाइने भएको छ । समानुपातिकतर्फ राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको उम्मेदवारको सूची आज ४ बजेसम्म सच्याउन पाउने भएका हुन् । नामावली सच्याउन चाहनेका लागि आज ४ बजेसम्मको समयसीमा उपलब्ध गराइएको छ । केही राजनीतिक दलले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएक
सबै पढ्नुहोस