‘जबरालाई महअभियोग निष्क्रिय भएको पत्र कुन कानुनी व्यवस्था अनुसार दिइएको हो’
मङ्सिर २१, २०७९काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी पारेकोबारे संसद सचिवालयलाई प्रश्न गरेको छ । निलम्वित प्रधानन्यायाधीश जबरामाथिको महअभियोग निष्प्रभावी भएको पत्र कुन संवैधानिक र कानुनी व्यवस्था अनुसार दिइएको हो भनेर जानकारी माग गरेको हो । संसदका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश जबराको
सबै पढ्नुहोस