ठूला नेतालाई भ्याइ नभ्याइ : देउवा डडेलधुरा, ओली सुनसरी र प्रचण्ड गोरखा जाँदै
कार्तिक ३०, २०७९काठमाडौँ- चुनाव प्रचार–प्रसारका लागि दुई दिन मात्रै बाँकी रहँदा दलका शीर्ष नेतालाई भ्याइ नभ्याइ छ। चुनाव प्रचारका लागि निर्वाचन आयोगले तोकेको समय भोलि मध्यराति सकिँदैछ। दलका नेताहरु पूर्व निर्धारित कार्यक्रम अनुसार चुनावी अभियानका क्रममा देश दौडाहमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव प्रचार–प्रसारका लागि फेरि सुदूरपश्मि पुगेका छन्। गृह जिल्ला डडेल्धुराबाट
सबै पढ्नुहोस