रास्वपाद्वारा नवनिर्वाचित सांसदहरूलाई दुई दिने 'आवासीय' प्रशिक्षण दिदै
चैत २, २०८२काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि मंगलबार र बुधबार दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। ग्वार्कोस्थित रोयल टुलिप होटलमा मंगलबार बिहान १० बजेदेखि कार्यक्रम सुरु हुनेछ। पार्टीले यस पटकको अभिमुखीकरणलाई थप व्यवस्थित र अनुशासित बनाउन कडा आचारसंहिता लागू गरेको छ। कार्यक्रमका मुख्य बुँदाहरू यस प्रकार छन्:
सबै पढ्नुहोस