×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मुलुकमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गइरहेको छः अध्यक्ष ढकाल

मुलुकमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गइरहेको छः अध्यक्ष ढकाल

ब‌ैशाख २०, २०८३

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको बताएका छन्। आइतबार महासंघले ललितपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष ढकालले पहिले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण एउटा नकारात्मक रहेकोमा अहिले दृष्टिकोण परिवर्तन हुँदै गएको र मुलुकको बिकासका लागि योगदान दिने क्षेत्रका रुपमा हेर्ने गरेको बताएका हुन्। अहिले दुई तिहाई नजिक

सबै पढ्नुहोस