×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माओवादी बैठक स्थगित, भोलि १ बजे बस्ने

माओवादी बैठक स्थगित, भोलि १ बजे बस्ने

असार २१, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने तय भएको प्रवक्ता कृष्णबहाद

सबै पढ्नुहोस