बामदेव-ओलीबीच बालकोटमा वार्ता जारी
असार १६, २०७९काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक बामदेव गौतमले कम्युनिस्ट नेताहरूसँगको भेटघाटलाई तीब्रता दिएका छन्। मंगलबार पार्टीको घोषणा गरेका गौतमले बुधबारदेखि नेताहरूसँगको भेटघाटलाई तीब्रता दिएका हुन्। बुधबार केही कम्युनिस्ट नेताहरूसँग भेटघाट गरेका गौतम अहिले नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। वामदेवले घोषणा गर
सबै पढ्नुहोस