×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

काठमाडौँका ५ वडाको मतगणना सम्पन्न, गणना जारी रहेका वडामा कसकाे कति मत ?

काठमाडौँका ५ वडाको मतगणना सम्पन्न, गणना जारी रहेका वडामा कसकाे कति मत ?

जेठ ४, २०७९

काठमाडाैँ- काठमाडाैँ महानगरपालिकाकाे जारी मतगणनामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाह अगाडि छन् । ३२ वडा रहेकाे काठमाडाैँमा हालसम्म ५ वटा वडाकाे मतगणना सम्पन्न भएकाे छ । अध्यावधिक पछिल्लो मत परिणाम अनुसार शाहले १६ हजार ७ सय ७५ मत पाएका छन् । त्यस्तै, शाहलाई नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय २६ मतसहित पछ्याइरहेका छन् ।

सबै पढ्नुहोस