एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट
पुस २४, २०७८काठमाडौँ- प्रधान मन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बिहान साढे १० बजे प्रधान मन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेकाे हुन् । एमालेले प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प
सबै पढ्नुहोस