कांग्रेसले १६ जिल्ला अधिवेशनको मिति फेरि सार्यो
पुस २१, २०७८काठमाडौँ- नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पुस २७ गते हुने तय भएको १६ जिल्लाको अधिवेशन तथा कार्यसमिति निर्वाचन सार्ने निर्णय गरेको हो । बैठकले आउँदो माघ १५ गते ती जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको समितिका सचिव केशव रिजालले निकालेको विज्ञप्तिमा उल्लेख छ । माघ १२
सबै पढ्नुहोस