सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
पुस ४, २०७८सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा एमसीसी, संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालले गरेको गतिरोध अन्त्य लगायत विषयमा छलफल भैरहेको बताइएको छ । बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बाहिरिसकेका छन् । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विभिन्न दलहरुले आन्दोलन गरिरहेका छन् । नेकपा एमालेले पनि एमसीसीक
सबै पढ्नुहोस