लाेसपा एमसीसीकाे पक्षमा उभिने
पुस ५, २०७८काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसीसीकाे पक्षमा उभिने भएकाे छ । अहिले सत्तारुढ गठबन्धनमा एमसीसीलाई नै लिएर मनमुटावसमेत शुरू भइरहेकाे बेला लाेसपाले यस्ताे निर्णय गरेकाे हाे । लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरू एमसीसीको विपक्षमा नभएको बताए । ‘लोसपा एमसिसीको विपक्षमा छैन,’ उनले भने— &
सबै पढ्नुहोस