×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस महाधिवेशन : मतदान सम्पन्न, चार हजार ५६४ मत खस्यो

कांग्रेस महाधिवेशन : मतदान सम्पन्न, चार हजार ५६४ मत खस्यो

मङ्सिर २८, २०७८

 काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो । उक्त मतदानको मतगणना केही बेरमा सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानमा ४ हजार ७४३ मतदातामध्ये ४ हजार ५६४ ले मतदान गरेका छन् । मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक

सबै पढ्नुहोस