कांग्रेस महाधिवेशनः हजार मत खस्यो
मङ्सिर २७, २०७८काठमाडौँ- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अहिले मतदान जारी छ । बिहान ९ बजे सुरू हुने भनिएको मतदान ३ घण्टा ढिला गरि १२ बजेबाट सुरू भएको हो । दिउँसो ३ः१५ बजे सम्ममा करिब हजार मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । एक जनालाई मतदान गर्न ५० मिनेटसम्म लागेको छ । मतदान गर्नका लागि प्रतिनिधिहरु बिहान ७ बजे देखि लामबद्ध भएर उभिएका थिए । मतदान गर्न धेरै समय लागेर ढिला हुँदा प्रतिनिधिहरुले लाइनम
सबै पढ्नुहोस