आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न अध्यक्ष ओलीको आग्रह
मङ्सिर २५, २०७८भक्तपुर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आजदेखि भक्तपुरको गठ्ठाघरमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्नुहुँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न सिङ्गो पार्टी पङ्क्तिलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले पार्टीका
सबै पढ्नुहोस