महाधिवेशनमा आएका अपांगता भएका नागरिक भन्छन्- कांग्रेससँग आशा छैन, भरोसा भने छ
मङ्सिर २४, २०७८काठमाडौं- नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सहभागी हुन कालीकोटकी शुक्रबार बिहानै ह्वील चेयरमा सुशीला कुमारी शाही आइन् । जोरपाटीमा अस्थायी बसोबास गर्दै आएकी उनलाई केही दिनअघि जिल्लाका नेताले फोन गरेर महाधिवेशन उद्घाटनमा उपस्थित हुन अनुरोध गरे । उनी कांग्रेसको क्रियाशील सदस्य पनि हुन् । नेताले भनेपछि सुशीलाले इन्कार गर्न सकिनन् । अनि, शुुक्रबार ब
सबै पढ्नुहोस