×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

देउवाले भने – सभापतिको निर्वाचनमा पहिलो चरणमै विजयी हुन्छु

देउवाले भने – सभापतिको निर्वाचनमा पहिलो चरणमै विजयी हुन्छु

मङ्सिर २५, २०७८

काठमाडौँ- शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार्टीको बहुमत आउने विश्वास दिलाए । देउवाले भने, ‘सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु ।’

सबै पढ्नुहोस