×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

‘नेतृत्वको दम्भले कांग्रेस थला पर्‍याे, याे सुधार्छु’

‘नेतृत्वको दम्भले कांग्रेस थला पर्‍याे, याे सुधार्छु’

मङ्सिर २३, २०७८

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट महामन्त्री पदका प्रत्यासी गगनकुमार थापाले नेतृत्वको दम्भले कांग्रेस थला पर्दै गएकाे औंल्याएका छन् । बिहीबार महामन्त्री पदको उम्मेदवारको हैसियतमा अवधारणापत्र सार्वजनिक गर्दै थापाले भनेका छन्, ‘नेतृत्वमा रहने व्यक्तिहरूको दम्भ र महत्वांक्षाको टकरावलाई सैद्धान्तिकीकरण गरिदिने र कालान्तरमा यसैका कारण पार्टीमा द्वन्द्वको विजारोपण हुने अनुचित परम्पराल

सबै पढ्नुहोस