एमाले महाधिवेशनलाई प्रधान मन्त्री देउवाले सम्बोधन गर्ने, अरू को को नेता आउँदैछन् ?
मङ्सिर ९, २०७८काठमाडौँ- नेकपा(एमाले)को १० औँ महाधिवेशनलाई प्रधान मन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने कार्यक्रम छ। देउवा हेलिकोप्टर
सबै पढ्नुहोस