×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

तत्कालीन साझा पार्टीका नेताले धोका दिएको भन्दै पाण्डेले मागे पूर्वसहकर्मीसँग माफी

तत्कालीन साझा पार्टीका नेताले धोका दिएको भन्दै पाण्डेले मागे पूर्वसहकर्मीसँग माफी

मङ्सिर ६, २०७८

काठमाडौँ- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले विवेकशील पार्टीका नेताहरूसँग माफी मागेका छन् । विवेकशील दल दर्ता गरेकोमा आफ्ना पूर्वसहकर्मी समेत रहेका नेताहरूलाई  फेसबुकमा बधाई दिँदै पाण्डेले साझा पार्टीसँग एकता गर्ने निर्णय गर्दैगर्दाको विश्वास अहिले कायम हुन नसकेको भन्दै तत्कालीन विवेकशील पार्टीमै रहेका साथीहरूले उठाएका विषय अहिले सान्दर्भिक देखिएको भन्दै माफी मागेका हुन् ।

सबै पढ्नुहोस