ओली नेपाली राजनीतिका खलनायक हुन् : प्रचण्ड
मङ्सिर ४, २०७८काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली राजनीतिका खलनायक भनेका छन् । शनिवार रौतहट कटहरामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली गणतन्त्र विरोधी हुन् । लोकतान्त्रिक व्यवस्थालाई नसुहाउने नेता हुन् उनी । उनले जनताले चुनेको पठाएको नेताहरूको सा
सबै पढ्नुहोस