कांग्रेस प्रचण्डपथमा लाग्यो : ओली
मङ्सिर १, २०७८काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको आरोप लगाएका छन् । बुधबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बीपी कोइराला‚ गणेशमान सिंह‚ कृष्णप्रसाद भट्टराईको कांग्रेस अहिले नभएको र प्रचण्डको बोलीअनुसार कांग्रेस हिँडेको टिप्पणी गरेका हुन् ।
सबै पढ्नुहोस