विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री राई
कार्तिक ३०, २०७८काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । जसका लागि दिउँसो १२:३० बजे प्रदेश सभा बैठक बोलाइएको छ । बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । राईले यसअघि आइतबार प्रदेश सभा नियमावली अनुसार सदनबाट विश्वासको मत लिन चाहेको सूचना संसद् सचि
सबै पढ्नुहोस