पूँजीगत खर्च बढाउन अर्थमन्त्रीद्वारा विकासे मन्त्रालयसँग छलफल सुरु
कार्तिक २६, २०७८काठमाडौँ- पूँजीगत अर्थात् विकास बजेटको खर्च बढाउन अर्थमन्त्रालयले विकाससँग सम्बन्धित मन्त्रालयहरुसँग छलफल थालेको छ । अर्थमन्त्री जनादर्न शर्माले शुक्रबार भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशकलाई बोलाएर छलफल गरेका छन् । मन्त्री शर्माको सचिवालयका अनुसार उनले भौतिक पूर्वाधार मन्त्रालयले हालसम्म गरेको विकास बजेटको
सबै पढ्नुहोस