प्रधानमन्त्री देउवा आइतबार इलाम जाने
कार्तिक ६, २०७८प्रधानमन्त्री शेरबहादुर देउवा भोलि इलाम जाने भएका छन् । बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि देउवा इलाम जान लागेका हुन् । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार मौसमले साथ दिए प्रधानमन्त्री देउवाले सूर्योदय नगरपालिकादेखि सुरु गरी पश्चिमी गाउँहरूसम्म पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्
सबै पढ्नुहोस