माओवादीको स्थायी कमिटि बैठक पेरिडाँडामा
कार्तिक १, २०७८काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिडाँडामा चलिरहेको छ । पार्टीको बैठक सोमबार विहान ८ बजेबाट जारी रहेको हो । पेरिसडाँढा श्रेतका अनुसार पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ । कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवाद
सबै पढ्नुहोस