प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट आयो : अर्थमन्त्री शर्मा
असोज २३, २०७८काठमाडौँ- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् । पार्टीको सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिले शनिवार गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन् । ‘प्र
सबै पढ्नुहोस