मन्त्रिपरिषद् विस्तारको भाका फेरि सर्यो, शुक्रबार पूर्णता दिने दाबी
असोज २१, २०७८काठमाडौँ- सत्तारुढ दलहरूले शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने दाबी गर्दै आएपनि असफल भएका सत्तारुढ दलले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भाका राखेका हुन् ।
सबै पढ्नुहोस