प्रधान न्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको समाचारमा सत्यता छैन : सरकार
असोज १९, २०७८काठमाडौँ -सरकारले प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबराले मन्त्रिपरिषद् विस्तारमा भाग मागेको समाचारमा सत्यता नभएको जनाएको छ । सरकारका प्रवक्तासमेत रहेका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे बताएका हुन् । ‘प्रधान न्यायाधीशको भाग भन्ने किसिमले जुन चर्चा छ,’ प्रवक्ता कार्कीले भने, ‘त्यसमा सत्यता छैन ।’ यसअघि विभिन्न सञ्चारमाध्यमहर
सबै पढ्नुहोस