पार्टी एकतामा चाँडै बाँधिन्छ : एमाले प्रवक्ता
साउन ७, २०७८नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकता चाँडै हुने दाबी गरेका छन् । जारी केन्द्रीय कमिटी बैठकको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले भने-‘आजको केन्द्रीय कमिटी बैठकले एउटा संकल्प गरेको छ । बैठकमा अध्यक्ष कमरेडले आफ्नो कमीकमजोरीलाई स्वीकार्दै पार्टीमा आएको खण्डमा आममाफी दिनेसमेत बताउनुभएको छ । य
सबै पढ्नुहोस